Ekotishtha shradha एकोतिष्ट श्राद्ध निम्न वर्गीय, आर्थिक अवस्था कमजोर भएका, अनाथ, निःसहायका लागि निःशुल्क एकोतिष्ट श्राद्ध

गृह पृष्ठ सेवाहरू Ekotishtha shradha एकोतिष्ट श्राद्ध निम्न वर्गीय, आर्थिक अवस्था कमजोर भएका, अनाथ, निःसहायका लागि निःशुल्क एकोतिष्ट श्राद्ध
Ekotishtha shradha एकोतिष्ट श्राद्ध निम्न वर्गीय, आर्थिक अवस्था कमजोर भएका, अनाथ, निःसहायका लागि निःशुल्क एकोतिष्ट श्राद्ध

Ekotishtha shradha एकोतिष्ट श्राद्ध निम्न वर्गीय, आर्थिक अवस्था कमजोर भएका, अनाथ, निःसहायका लागि निःशुल्क एकोतिष्ट श्राद्ध

मूल्य: रू 00 रू 00

उत्पादनहरु सहितको मूल्य: रू 00 रू 00

आयु: प्रजा धनं विद्या स्वर्ग मोक्ष सुखानी च प्रयच्छन्ती तथा राज्य पितर:श्राद्धतरर्पिता दिवंगत भएका आफ्ना पितृ हरुको श्रद्धादी कर्म गरि दिनाले हामीले आयु,यस, लाभ,किर्ति,बिद्या, बुद्धि, धन प्राप्त गर्दै इह लोक र परलोक लाई धन्य बनाउन सकिन्छ आउनुहोस्...... तपाइहरुमा चित परिचित www.kaarje.com ले समाग्री सहित विद्वान ब्राम्हण द्वारा एकोदीष्ट,पार्वण, एको पार्वण,तिर्थ, त्रिपिंडी श्राद्ध गराउदैछ तपाई पनि आफ्ना पितृ हरु को श्रद्धादी कर्म गरेर पितृ आशिर्बाद प्राप्त गर्नुहोस् नि:सहाय, अशक्त, अनाथ वा अनन्य पितृ भक्ति भएका हरुका लागि सामग्री र पंडित सहित एकोदीष्ट वा तिर्थ श्राद्ध नि: शुल्क गराउदैछ |

सेयर गर्नुहोस् :